• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home खेलकुद

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश

सुनापति अनलाइन by सुनापति अनलाइन
March 21, 2022
in खेलकुद, मुख्य समाचार
0
तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश
10
SHARES
Share on FacebookShare on Twitter

०७ चैत्र २०७८ रामेछाप- सुनापती गाउँपालिका अन्तर्गतको सुनापती खेलकुद बिकास समितिद्वारा आयोजित जिल्लास्तरिय अन्तरपालिका “तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८” पुरुष भलिबल र महिला पुरुष डबल ब्याटमिन्टनतर्फको खेलमा रामेछाप जिल्लाको ६ गाउपालिका र २ नगरपालिकाले सहभागी भएका थिए।जस्मा ‘ पोल A’ बाट दोरम्बा गाउँपालिका ,मन्थली नगरपालिका,रामेछाप नगरपालिका,गोकुलगङ्गा गाउँपालिका सहभागी भएका थिए भने ‘पोल B’ बाट सुनापती गाउँपालिका,खाँडादेवी गाउँपालिका, उमाकुन्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिका, मन्थली नगरपालिका र गाउपालिका सहभागी भएका थिए।पोल A र पोल B को पहिलो लिग चरणबाट मन्थली नगरपालिका, दोरम्बा गाउपालिका र सुनापती गाउपालिका र उमाकुन्ड गाउँपालिका नक आउट भएका थिए। पुरुष भलिबलतर्फ खेलको तेस्रो दिन सेमिफाइनल चरणमा ‘पोल A’ बाट खाँडादेवी गाउँपालिका र गुकुलगङ्गागाउँपालिकाबिच प्रतिस्पर्धा भएको थियो । उक्त सेमिफाइनल, बेस्ट उफ फाइब अन्तर्गत गोकुलगङ्गा गाउँपालिकाले तीन सेट जितेर फाइनल चरणमा प्रवेश गरेको छ।‘पोल B’ तर्फ बाट सेमिफाइनल चरणमा लिखु तामाकोशी गाउँपालिका र रामेछाप नगरपालिकाबिच प्रतिस्पर्धा भएको थियोे। उक्त चरणमा रामेछाप नगरपालिकाले १ सेट जितेको थियो भने लिखु तामाकोशी गाउँपालिकाले तीन सेट जितेर फाइनल चरणमा प्रवेश गरेको छ।पुरुष ब्याटमिन्टन तर्फको सेमिफाइनल चरणबाट रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकाले दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकालाई हराउँदै फाइनल चरणमा प्रवेश गरेको छन। महिला तर्फको ब्याटमिन्टन खेलमा भने दोरम्बा गाउँपालिका र मन्थली नगरपालिका फाइनल चरणमा प्रवेश भएको छ भने तेस्रो र चौथो स्थानमा सुनापती गाउँपालिका भएको छ।पुरुष भलिबल तर्फ फाइनल चरणमा लिखु तामाकोशी गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकाबिच प्रतिस्पर्धा हुनेछ।महिला ब्याटमिन्टन तर्फको फाइनल चरणमा दोरम्बा गाउँपालिका र मन्थली नगरपालिकाबिच हुनेछ भने पुरुष तर्फको फाईनलमा रामेछाप नगरपालिका र खाडादेवी गाउँपालिकाबिच चैत ८ गते हुनेछ।

Share4Tweet3Share1
Previous Post

रामेछापको गुन्सिमा सामुदायिक स्वास्थ्य इकाई भवन हस्तान्तरण कार्यक्रम सम्पन्न

Next Post

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

August 20, 2022
सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    124 shares
    Share 50 Tweet 31
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    66 shares
    Share 26 Tweet 17
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    62 shares
    Share 25 Tweet 16
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    60 shares
    Share 24 Tweet 15
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist