• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home समाचार

एमाले कार्यकर्ताद्वारा नेकपा (माओवादी केन्द्र) का सुनापति गाउँपालिका सदस्य तथा निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

सुनापति अनलाइन by सुनापति अनलाइन
October 24, 2021
in समाचार
0
एमाले कार्यकर्ताद्वारा नेकपा (माओवादी केन्द्र) का सुनापति गाउँपालिका सदस्य तथा निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट
Share on FacebookShare on Twitter

रामेछाप- नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका सदस्य तथा हिलेदेवि ३ वडा निर्वाचित वडा सदस्य डेक बहादुर खड्कामाथि नेकपा एमालेका कार्यकर्ताद्वारा निर्घात कुटपिट भएको छ।

शनिबार साँझ चिया पसलमा चिया खाईरहेको अवस्थामा पार्टीगत छलफलको क्रममा नेकपा एमाले कार्यकर्ता मुकेश योञ्जन (डिक लामा) को नेतृत्वमा प्रायोजित ढंगबाट अपशब्द बोलि एक्कासी डेक बहादुर खड्काको पेटमा लात्तीले हानेको योङ्ग कम्युनिष्ट लिग (YCL) नेपाल सुनापति गाउँपालिकाका इन्चार्ज सुदिप के.सि. ले सुनौलो पानालाई जानकारी गराए। घाइते खड्काको बाहिरि चोटपटक नभए पनि पेटमा भने भित्रि असर परेकोले अहिले खड्कालाई उपचारको लागि काठमाण्डौ लगिएको छ। उनको थप स्वास्थ्य अवस्थाको भने जानकारी आईसकेको छैन।

यसै बिषयसँग सम्बन्धित रहेर गम्भीर आपत्ति जनाउदै योङ्ग कम्युनिष्ट लिग (YCL) नेपाल सुनापति गाउँपालिका समितिले एक बिज्ञप्ति जारि गरेको छ। बिज्ञप्तिमा जारि भए अनुसार नेपाल कम्युनिष्ट आन्दोलनको बिखण्डनकारी प्रतिगामी पार्टी नेकपा एमालेका अराजक कार्यकर्ताको नेतृत्वमा डेक बहादुर खड्कामाथि निर्घात कुटपिट भएको र यस्ता सुनियोजित गैर राजनीतिक हर्कत गर्ने ब्यक्तिहरुमाथि चाडो भन्दा चाडो कानुनि कारवाही गर्न माग गर्नुको साथै यदि यस्तो गम्भीर प्रकृतिको घटनाको बिषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण नभएमा योङ्ग कम्युनिष्ट लिग, नेपाल, सुनापति गाउँपालिकाले आवश्यक कारवाही गर्ने प्रतिबद्दता समेत जनाएको छ।

योङ्ग कम्युनिष्ट लिग, नेपाल,सुनापति गाउँपालिकाले जारि गरेको बिज्ञप्ति यस प्रकार रहेको छ।

Share2Tweet1Share
Previous Post

राष्ट्रपतिमाथि ‘प्राङ्क’ भनिएको भिडियोविरुद्ध मुद्दा चलाउन मिल्छ : कानुनविद

Next Post

‘पल जिसँग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन्,मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ’: समीक्षा अधिकारी

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
‘पल जिसँग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन्,मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ’: समीक्षा अधिकारी

‘पल जिसँग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन्,मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ’: समीक्षा अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

March 24, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    121 shares
    Share 48 Tweet 30
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    60 shares
    Share 24 Tweet 15
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    58 shares
    Share 23 Tweet 15
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    49 shares
    Share 20 Tweet 12
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist