• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home समाचार

धरौटी नराखी संक्रमितको उपचार गर्न सरकारको निर्देशन

सुनापति अनलाइन by सुनापति अनलाइन
November 1, 2020
in समाचार
0
Share on FacebookShare on Twitter

काठमाडौं – जनस्तरबाट चर्को आलोचना भएपछि सरकारले धरौटी नलिइ कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। सरकारी अस्पतालहरुले संक्रमितको उपचारका लागि चर्को धरौटी शुल्क तोकेपछि सरकारले यस्तो निर्देशन दिएको हो।

कोरोना भाइरस संक्रमितको उपचारका लागि धरौटी माग्ने अस्पतालहरुलाई सरकारले स्पष्टीकरण पनि सोधेको छ। लक्षण देखिएर बिरामी परेका संक्रमितको उपचारमा भर्ना गर्नुअघि धमाधम धरौटी माग्‍न थालेपछि ती अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले आइतवार भएको कोभिड-१९ को मिडिया ब्रिफिङका क्रममा यस्तो बताएका हुन्। गौतमले कोभिड संक्रमितलाई अस्पताल भर्ना गर्दा कुनै किसिमको धरौटी नलिन पनि सरकारी अस्पतालहरुलाई निर्देशन दिएका छन्।

‘सरकारले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिइ कोभिड-१९ का बिरामीहरुको उपचार गर्नु भनेको छ’, उनले भने, ‘कोभिडका बिरामीको निशुल्क उपचारमा सरकार दृढ छ। सक्नेसँग शुल्क लिने हो, तर सबैसँग शुल्क लिने भनेको होइन।’​

गौतमले कुन कुन अस्पतालाई स्पष्टीकरण सोधिएको केही बताएनन्। तर उनले भने, ‘धरौटी लिने सबै सरकारी अस्पतालसँग स्पष्टीकरण सोधिएको छ’, उनले अगाडि भने, ‘अब उप्रान्त कोभिड संक्रमितलाई धरौटी नलिइ उपचारका लागि भर्ना गर्न सरकारले भनिसकेको छ।’

सरकारले गरिब, असहाय तथा विपन्‍नको मात्रै उपचार निशुल्क गर्ने जनाउँदै यसअघि पैसा हुनेले खर्च गरेर उपचारमा जानु पर्ने बताएको थियो। त्यसपछि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धुलिखेल अस्पतालसहितले महँगो धरौटी शुल्क तोकेका थिए।

 

Share2Tweet1Share
Previous Post

टेकु अस्पतालले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्ने

Next Post

लकडाउनपछि बाख्रापालन गर्दै यी युवा भन्छन्, ‘गाउँमै आम्दानी भए शहर किन जाने ? (भिडियो)

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
लकडाउनपछि बाख्रापालन गर्दै यी युवा भन्छन्, ‘गाउँमै आम्दानी भए शहर किन जाने ? (भिडियो)

लकडाउनपछि बाख्रापालन गर्दै यी युवा भन्छन्, 'गाउँमै आम्दानी भए शहर किन जाने ? (भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

December 6, 2020

थप २२ जना संक्रमितको निधन

November 20, 2020

सुनापती गाउँपालिका–४ बेथानमा बलेरो गाडी दुर्घटना हुँदा ११ वर्षीया बालिकाको मृत्यु

November 19, 2020
चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

November 18, 2020
शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

November 18, 2020

नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना

November 18, 2020

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    90 shares
    Share 36 Tweet 23
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    45 shares
    Share 18 Tweet 11
  • सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टको दशैँ-तिहार, छठ, र लोसार पर्वको शुभकामना सन्देश

    11 shares
    Share 4 Tweet 3
  • कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता

    8 shares
    Share 3 Tweet 2
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    8 shares
    Share 3 Tweet 2

Recent Posts

  • ‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण
  • थप २२ जना संक्रमितको निधन
  • सुनापती गाउँपालिका–४ बेथानमा बलेरो गाडी दुर्घटना हुँदा ११ वर्षीया बालिकाको मृत्यु
  • चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो
  • शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Apps
  • Business
  • English
  • Fashion
  • Food
  • Gadget
  • Gaming
  • Health
  • Lifestyle
  • Mobile
  • Movie
  • Music
  • News
  • Politics
  • Review
  • Science
  • Sports
  • Startup
  • Tech
  • Travel
  • Uncategorized
  • World
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • पत्रपत्रिका
  • मुख्य समाचार
  • विविध
  • समाचार
  • स्वास्थ्य

Recent News

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

December 6, 2020

थप २२ जना संक्रमितको निधन

November 20, 2020
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist