• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home अन्तर्वार्ता

सपनाको ज्योलर्समा पाइन्छन सय देखि लाखौँ पर्ने आकर्षक गहना, यस्तो छ उनको सफलताको कहानी

दशैँ तिहारको लागि गज्जबको अफर

सुनापति अनलाइन by सुनापति अनलाइन
October 18, 2020
in अन्तर्वार्ता, मुख्य समाचार
0
सपनाको ज्योलर्समा पाइन्छन सय देखि लाखौँ पर्ने आकर्षक गहना, यस्तो छ उनको सफलताको कहानी
12
SHARES
Share on FacebookShare on Twitter

गरे के सम्भव छैन। कुनै बेला विशालबजारको लिफ्टमुनि सानो पसल खोलेकी महिला व्यवसायी सपना शर्मा आज ४ वटा पसलकी मालिक बनेकी छिन्। १९ लाखबाट सुरु भएको ‘जय नवदुर्गा जेम्स एण्ड ज्वयलर्स’ नामक व्यवसाय आज करोडभन्दा माथि पुगेको महिला व्यवसायी शर्माको भनाई छ।

जय नवदुर्गा जेम्स एण्ड ज्वयलर्समा मोतिमाला र राशिको पत्थर सय रुपैयाँ देखि लाखौं पर्ने मोती, रत्न र पत्थरको गहना पाइने व्यवसायी शर्मा बताउँछिन्। उनी आफ्नो पसलमा आउने ग्राहकलाई मिठो बोली र राम्रो व्यवहारले खुशी पार्ने गर्छिन। उनी भन्छन्, ‘एकपटक आएको ग्राहक फेरी आइरहन्छन्। हामी ग्राहकलाई भगवान मान्छौं। म उहाँहरुलाई निराश बनाउँदिन।’

उनलाई सानै देखिको डिजाइन गर्ने रूचि राख्ने गर्थिन। मनदेखि कै रुचिका कारणले उनी आज सफल बनेको महशुस गर्छिन उनी। उनलाई परिवारको निकै सपोर्ट छ। व्यवसाय सफल हुनुमा परिवार र आफन्तको माया र सहयोग रहेको उनी बताउँछिन।

उनले सामान थाइल्याण्ड र चीनबाट ल्याउने गर्छिन। भने डिजाइनको लागि तालिम दिने समेत गर्ने गर्छिन। उनकोमा सर्वसाधारणहरु देखि कलाकर्मीहरु समेत आउने बताउँछिन् उनी । हरेक चाडबाडमा उनले अफरहरु राख्ने गर्छिन। त्यसैगरी हालै दशैँतिहारको अवसरमा पनि धेरै अफर राखेको उनले बताइन । कोरोनाको कहरमा पनि ग्राहकहरु आइरहेको उनको भनाई छ ।

हेनुहोस भिडियोमा महिला व्यवसायी सपना शर्माको  सफलताको कहानी :

Share5Tweet3Share1
Previous Post

घटस्थापनाका दिन जमरा राख्नुको कारण यस्तो

Next Post

थप २९४२ जनामा कोरोना संक्रमण

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post

थप २९४२ जनामा कोरोना संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

March 24, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    121 shares
    Share 48 Tweet 30
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    60 shares
    Share 24 Tweet 15
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    58 shares
    Share 23 Tweet 15
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    49 shares
    Share 20 Tweet 12
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist